१९ आश्विन २०८१, शनिबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

प्रकाशित मिति :  15 October, 2023 3:33 pm


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई एक विशेष समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

कार्की हिजाे(शनिबार) कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !