१९ आश्विन २०८१, शनिबार

पेट्रोलको मूल्य एकैपटक लिटरमा ११ रुपैयाँले घट्यो

प्रकाशित मिति :  15 October, 2023 8:02 pm


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल १७२ र डिजेल तथा मट्टितेल १६८ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।



प्रतिक्रिया दिनुहोस !