१९ आश्विन २०८१, शनिबार

विश्वासको मत लिने तयारीका साथ बोलाइयो कोशी प्रदेशसभाको बैठक

प्रकाशित मिति :  16 October, 2023 12:05 pm


काठमाडौं । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ । नवनियुक्त प्रदेश प्रमुख केदार कार्काीले विश्वासको मत लिने तयारीको साथ प्रदेशसभा बैंठक बोलाइएको स्रोतले जनाएको छ ।

असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको प्रदेशस सभा सचिवालयले जनाएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिने प्रयोजनका लागि बैठक आव्हान गरिएको हो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कार्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !