१९ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डद्धारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास

प्रकाशित मिति :  16 October, 2023 5:41 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन् ।

सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आर्थिक वर्ष २०६०\०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानबाट निर्माण हुनेछ ।

समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदुरपश्चिम पुगेका प्रधानमन्त्री दाहालले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी रहने सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !