३ आश्विन २०८१, बिहिबार

दसैँ मनाउन गाउँ फर्कनेकाे घुइँचाे (फाेटाे फिचर)

प्रकाशित मिति :  21 October, 2023 7:44 pm


काठमाडौँ । नेपालीको महान चाड दसैँ मनाउन घर फर्किनेको भीड लागेको छ । अन्य दिनभन्दा शुक्रवार र शनिवार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकामा घर जानेको गाडिकाे लामाे लाइन लागिरहेकाे छ।

काठमाडौँका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकीलगायत क्षेत्रमा घर जानेहरू आफ्ना सरसामान बोकेर सडकमा बस कुरिरहेका भेटिन्छन् भने गाडिहरू बाटाेमा जाममा बसेकाे दृष्ण देखिन्छ ।

हरेक वर्ष दसैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गरेकाे पाइन्छ ।



प्रतिक्रिया दिनुहोस !