२० आश्विन २०८१, आइतबार

डलरको भाउ स्थिर,युरो र पाउण्ड स्टर्लिङ बढ्यो

प्रकाशित मिति :  25 October, 2023 10:17 am


काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर छ भने युरो र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ खरिद दर १३२.८२ रुपैयाँ र बिक्री दर १३३.४४ रुपैयाँ छ ।

१ युरोको बिक्री दर आज १४१.८७ रुपैयाँ र खरिद दर १४१.२३ रुपैयाँ छ।

पाउण्डको बिक्री दर १६३.१५ रुपैयाँ कायम भएको छ भने खरिद दर भने १६२.४१ रुपैयाँ रहेको छ।

कतारी रियालको खरिद दर ३६.४१ रुपैयाँ छ भने बिक्री दर ३६.५७ पैसा छ । युएई दिरामको खरिद दर ३६ .४१ रुपैयाँ छ भने बिक्री दर ३६. ५८ रुपैयाँ छ । यस्तै साउदी रियालको खरिद दर ३५.४१ रुपैयाँ छ भने बिक्री दर ३५.५७ रुपैयाँ छ।



प्रतिक्रिया दिनुहोस !