२० आश्विन २०८१, आइतबार

३ महिनामा २ करोड रुपैयाँ भन्दा बढीको अचार निर्यात

प्रकाशित मिति :  29 October, 2023 5:03 pm


काठमाडौँ । नेपालबाट पछिल्लो तीन महिनामा २ करोड रुपैयाँ भन्दा बढीको अचार निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिकको वर्षमा ३ महिनामा २ करोड ९३ लाख ६२ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।

चालु आर्थिक वर्षको साउन, भदौँ र असोजसम्ममा ५१ हजार ५ सय ५१ किलो अचार निर्यात भएको हो ।

आचार निर्यात हुने मुख्य मुलुकमा इटली, अमेरीका अष्ट्रेलिया, क्यानाडा र कोरिया रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !