२० आश्विन २०८१, आइतबार

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

प्रकाशित मिति :  31 October, 2023 2:58 pm


१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मैगलबार भएको दास्रो खेलमा मलेसियाले नेपाललाई रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदैँ १६५ रन जोडेको हो ।

बलिङतर्फ नेपालका अभिनास बोहोराले सर्वाधिक ४ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !