२० आश्विन २०८१, आइतबार

बिहीवारको मौसमः पहाडी भेगमा हल्का वर्षा, हिमालका एक-दुई स्थानमा हल्का हिमपात हुुने

प्रकाशित मिति :  2 November, 2023 8:05 am


काठमाडौँ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकोछ ।



प्रतिक्रिया दिनुहोस !