जाजरकोट केन्द्र भएर मध्यरातमा शक्तिशाली भुकम्प, हालसम्म ६५ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट केन्द्रविन्दू भएर शुक्रवार राती ६.४ रेक्टरको भुकम्प गएको छ । भुकम्प बाट जाजरकोट र रूकुमपश्चिममा ठूलो धनजनको क्षति भएकाे छ। कम्तिमा ६५ जनाको मृत्य भएको र उद्धार कार्य जारी रहेको छ। कतिपय स्थानमा बाटो अवरूद्ध भएका कारण उद्धारमा कठिनाइ उत्पन्न भएको जनाइएको छ। शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु … Continue reading जाजरकोट केन्द्र भएर मध्यरातमा शक्तिशाली भुकम्प, हालसम्म ६५ जनाको मृत्यु