२० आश्विन २०८१, आइतबार

उद्धार र राहतका लागि यी फोन नम्बरमा सम्पर्क गर्न सकिने

प्रकाशित मिति :  4 November, 2023 7:42 am


काठमाडौँ । सरकारले जाजरकोट र रूकुमपश्चिममा भुकम्पबाट उद्धार कार्यलाइ तिब्रता दिएको छ । राहत र उद्दारका लागि सम्पर्क नम्बर सार्वजनिक गरिएको छ ।

छेडागाड नगरपालिका, जाजरकोट अन्तर्गतः

नगरपालिकाः 9858021725, 9868186583, 9851151527, 9848384084, 9864734336

इलाका प्रहरी कार्यालयः 9858089539, 9858089540, 9858089541

नगर एम्बुलेन्सः 9841780662

तत्काल उद्धारका लागि थप सम्पर्क नम्बरः
जाजरकोटः ९८५८०७७३३३, ९८५८०५७१९०, ९८६८९३६६७८, ९८४८१२२५८४
रूकुम पश्चिमः ९८५७८३७७७७, ९८६१०८७१३२, ९८५७८३५५५५, ९८५१२५८२१७, ९८५७८७२७७७, ९८४७९३६११३



प्रतिक्रिया दिनुहोस !