२० आश्विन २०८१, आइतबार

जाजरकोटमा अहिलेसम्म भूकम्पका ६ धक्का

प्रकाशित मिति :  4 November, 2023 1:05 pm


काठमाडौं । राति ११ बजेर ४७ मिनेट जाँदा गएको ६.४ म्याग्निचुटको भूकम्पपछि साना परकम्पहरू जाने क्रम जारी छ ।

राष्ट्रिय भूकम्म मापन केन्द्रका अनुसार त्यसयता पाँच पटक भूकम्प गएको छ । म्याग्निच्युट मापनमा यी परकम्पहरू ४ म्याग्निच्युटका थिए भने सबैभन्दा पछिल्लो ३.७ म्याग्निच्युटको बिहान १०ः४० मिनेटमा गएको हो ।



प्रतिक्रिया दिनुहोस !