२० आश्विन २०८१, आइतबार

प्रभावित परिवार काठमाडाैँबाट जाजरकाेट र रूकुम जान निशुल्क बसकाे व्यवस्था

प्रकाशित मिति :  4 November, 2023 7:22 pm


काठमाडाैँ । भुकम्पबाट प्रभावित भएका परीवारका सदस्यहरु तत्काल काठमाडाैँबाट जाजरकोट र रुकुम पश्चिम जान निशुल्क बसकाे व्यवस्था गरिने भएकाे छ ।

शनिवार बेलुवा वा आइतवार बिहानकाे लागि निशुल्क बसकाे व्यवस्था गरिएकाे हेलाेसरकाले सूचना प्रकाशित गरेकाे छ। मोबाईल नम्बर ९८४०२६६७९७ मदन थापा लाई फोन सम्पर्क गरेर नाम टिपाउन सकिने जनाइएकाे छ।



प्रतिक्रिया दिनुहोस !