२० आश्विन २०८१, आइतबार

कांग्रेसले सार्‍यो महासमिति बैठक

प्रकाशित मिति :  5 November, 2023 12:30 pm


काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज (आइतबार) बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महासमिति बैठक मङ्सिर २९ देखि पुस २ सम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस !