२० आश्विन २०८१, आइतबार

भेटायो एपको ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना सार्वजनिक

प्रकाशित मिति :  5 November, 2023 1:20 pm


काठमाडौँ । घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ ।

यस अन्तर्गत चार हजार ५०० रुपैयाँमा एउटा घरको झिलिमिली उज्यालो बनाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको बुकिङ मिति पहिले नै खुलाइएको र यो सुविधा केही दिनका लागि मात्र रहने छ ।

साथै सफाई, पेन्टिङ र लुगा धुने काम ,कीट नियन्त्रणमा समेत विशेष छुटकोे व्यवस्था गरिएको छ । यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरूपनि ल्याएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !