२० आश्विन २०८१, आइतबार

साेमवारकाे माैसमः पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपातकाे सम्भावना

प्रकाशित मिति :  6 November, 2023 7:10 am


काठमाडाैँ। देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ भएकाे छ।

देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

चिसाे बढिरेकाले सचेत रहन विभागले अनुराेध गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !