२१ आश्विन २०८१, सोमबार

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

प्रकाशित मिति :  9 November, 2023 12:01 pm


काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेरअघिदेखि बैठक जारी रहेको छ ।

जारी बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !