२१ आश्विन २०८१, सोमबार

सन्दिप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाई हुँदै

प्रकाशित मिति :  9 November, 2023 12:17 pm


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको सुनुवाइको लागि आज जिल्ला अदालत काठमाडौंमा पेसी तोकिएको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा मुद्दाको सुनुवाई हुने भएको छ ।

२०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक(पटक सर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !