२१ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब भूकम्प पीडितलाई दिने

प्रकाशित मिति :  9 November, 2023 2:12 pm


काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलव भूकम्प प्रभावितहरुलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखाशर्माले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !