२१ आश्विन २०८१, सोमबार

तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना, हिमालमा हिमपात हुन सक्ने

प्रकाशित मिति :  10 November, 2023 8:12 am


काठमाडौँ । गण्डकी, कर्णाली र सुदूर(पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कर्णाली र सुदूर(पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु र बांकी उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

वर्षा र हिमपात त्यसबाट हुन सक्ने क्षतिबाट बच्न तथा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !