२१ आश्विन २०८१, सोमबार

नेपालमा सामाजिक सञ्जल टिकटक बन्द गर्ने सरकारकाे निर्णय

प्रकाशित मिति :  13 November, 2023 1:44 pm


काठमाडौं । सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले तत्काल कार्यान्वयन गर्ने गरी टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माले समय नतोकिए पनि टिकटक नेपालमा तत्काल वन्द गर्ने निर्णय गरेको जानकारी दिइन् । निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने मन्त्री शर्माले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !