२१ आश्विन २०८१, सोमबार

नेसपाको पदाधिकारी बैठक तिनकुनेमा जारी

प्रकाशित मिति :  21 November, 2023 1:50 pm


काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रसँग एकताको तयारीमा जुटेको छ ।

मंगलबार माओवादीसँग एकता गर्ने विषयमा पार्टी केन्द्रिय कार्यालयमा पदाधिकारी बैठक बसिरहेको समाजवादीका एक नेताले बताए ।

उनकाअनुसार केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न तीनकुनेस्थित पार्टी कार्यालयमा पदाधिकारी बैठक बसेको छ भने यो बैठक सकिएलगत्तै कार्यकारीणी समितिको बैठक बस्ने छ ।

माओवादी केन्द्रसँग एकताका लागि डा। भट्टराई अझै तयार नभएपछि पदाधिकारी र कार्यकारिणी समिती बैठकले एकताकै एजेन्डा तय गर्ने जुटेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !