२१ आश्विन २०८१, सोमबार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

प्रकाशित मिति :  23 November, 2023 10:48 am


काठमाडौँ । मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

समसामयिक राजनीतिका विषय र प्रशासनिक निर्णय गर्ने गरी बैठकले निर्णय गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !