२१ आश्विन २०८१, सोमबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  23 November, 2023 11:39 am


काठमाडौँ । आज बिहिबार नेपाल सुनचाँदी बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार वुधबार तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहिबार स्थिर रही सोही मूल्यमा कारोबार हुने जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहि तोलाको १४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !