२२ आश्विन २०८१, मंगलबार

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री खड्कालाई

प्रकाशित मिति :  30 November, 2023 7:32 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोप- २८ सम्मेलनमा भाग संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएपछि प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाईको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।

बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री खड्कालाई तोकेको जानकारी दिएको छ ।

कोप २८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार साँझ दुबई प्रस्थान गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !