२२ आश्विन २०८१, मंगलबार

सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  7 December, 2023 11:01 am


काठमाडौँ । नेपाली बजारमा आज बिहिबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेर प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ ।

बिहिबार चाँदीको मूल्य भने घटेको छ । महासंघको जानकारी अनुसार आज चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १४६० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बिहिबार तेजावी सुन तोलाको एक लाख १८ हजार पचास रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !