२३ आश्विन २०८१, बुधबार

आज ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

प्रकाशित मिति :  10 December, 2023 8:24 am


काठमाडौँ । आज ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका विभिन्न कार्यक्रम आयोजना गरि मनाइँदैछ ।

प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।

‘सबैका लागि मर्यादा, स्वतन्तत्रा र न्यान’ भन्ने मुल नाराका साथ ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँछ । यस दिनको अवसरमा आज मानव अधिकार आयोगले पनि बृह्द मानव अधिकार र्याली आयोजना गरेको छ ।



प्रतिक्रिया दिनुहोस !