२३ आश्विन २०८१, बुधबार

धादिङ केन्द्रविन्दु भएर ४.२ रेक्टरको भूकम्प

प्रकाशित मिति :  10 December, 2023 10:09 am


काठमाडौँ । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज बिहान ८: २३ बजे धादिङ केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का धादिङ, नुवाकोट र काठमाडौँमा समेत महसुस गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय धादिङले हालसम्म भूकम्पले पुर्याएको क्षतिको विवरण भने प्राप्त नभएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !