२३ आश्विन २०८१, बुधबार

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति :  10 December, 2023 1:37 pm


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी गत मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौँमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहेका थिए ।

सचिवालयका अनुसार यसअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !