२३ आश्विन २०८१, बुधबार

राष्ट्रपतिद्वारा संसद्का महासचिव गौतमको राजीनामा स्वीकृत

प्रकाशित मिति :  13 December, 2023 2:29 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

महासचिव गौतमले गत २४ गते राजीनामा बुझाएका थिए ।

उक्त राजीनामा बुधबार स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा छ ।



प्रतिक्रिया दिनुहोस !