२३ आश्विन २०८१, बुधबार

बिहीबार मौसम सफा रहने

प्रकाशित मिति :  14 December, 2023 7:29 am


काठमाडौँ । आगामी २४ घण्टामा देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीवार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भू–भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !