२३ आश्विन २०८१, बुधबार

मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति :  14 December, 2023 9:59 am


काठमाडौँ । प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । बिहिबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो ।

बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने एक मन्त्रीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !