२३ आश्विन २०८१, बुधबार

नेकपा एसको सचिवालय बैठक बस्दै

प्रकाशित मिति :  18 December, 2023 8:22 am


काठमाडौँ । नेकपा एसको सचिवालय बैठक आज बस्दै । मंसिर २८ र २९ का लागि तय भएको बैठक स्थगित भएपछि आजबाट सुरु हुन लागेको ।

आज र भोलि बस्ने बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने नेताहरूले बताएका छन् ।

बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।



प्रतिक्रिया दिनुहोस !