२३ आश्विन २०८१, बुधबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  18 December, 2023 12:12 pm


काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आइतबार तोलाको एक लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १७ हजार २५० रुपैयाँ रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर रहेको । आइतबार तोलाको १४५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कारोबार रकम तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !