२३ आश्विन २०८१, बुधबार

सर्वोच्चमा राष्ट्रपतिद्धारा ६ जना न्यायधीश नियुक्त

प्रकाशित मिति :  20 December, 2023 5:03 pm


काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त भएका छन् । न्यायपरिषदले सिफारिस बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्चमा ६ जना न्यायाधीशलाई नियुक्त गरेका हुन् ।

नियुक्त हुनेमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले रहेका छन् ।

यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !