२४ आश्विन २०८१, बिहिबार

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

प्रकाशित मिति :  25 December, 2023 10:29 am


काठमाडौँ । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। वीपी राजमार्गको झाँगाझोली रातमाटा खण्डमा यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २४र२५ वर्षको युवक र खोटाङको दिक्तेल(१० बस्ने १८ वर्षीया मुनकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बस चालक रामेछाप मन्थली १३ का २४ वर्षीय रुपेश अधिकारी र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीयले बसमा आगजनी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !