२४ आश्विन २०८१, बिहिबार

माघ १६ र राम नवमीमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

प्रकाशित मिति :  29 December, 2023 5:18 pm


काठमाडौँ । सरकारले २०८१ सालको लागि दुई वटा सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ।

हिजो (बिहिबार) बसेको मन्त्रिपरिषदको बैठकले २०८१ सालको सार्वजनिक बिदा र कार्यालय समय स्वीकृत गर्दै २०८१ सालमा २ वटा सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको हो ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले माघ १६ गते शहिद दिवसको अवसरमा र रामनवमी चैते दशैँको विदा थप गरिएको जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !