२४ आश्विन २०८१, बिहिबार

जापानमा ७.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प

प्रकाशित मिति :  1 January, 2024 2:10 pm


काठमाडौँ । मध्य जापानको इशिकावा प्रिफेक्चरमा जापान सागरको तटीय क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समय अनुसार सोमबार साँझ ४:१० बजे उत्तरी मध्य जापान केन्द्र भएर भूकम्प गएको हो ।

भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटीय क्षेत्र इशिकावा, निगाटा र तोयामा प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !