२५ आश्विन २०८१, शुक्रबार

राष्ट्रपति निवासमा सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताबिच छलफल जारी

प्रकाशित मिति :  12 January, 2024 5:00 pm


काठमाडौं । राष्ट्रपतिको कार्यालय शितल निवासमा सत्तापक्ष र प्रतिपक्षका नेपालबिच छलफल सुरु भएको छ ।

शुक्रबार शितल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबिच छलफल सुरु भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार शीर्ष नेताहरूबिच छलफल एक घण्टादेखि छलफल जारी रहेको छ।



प्रतिक्रिया दिनुहोस !