२५ आश्विन २०८१, शुक्रबार

राप्तीमा घरघडेरीमा नयाँ मापदण्ड, घरघडेरीको न्युनतम क्षेत्रफल १२ धुर, मोहडा १० मिटर र सडक  ८ मिटर राख्नुपर्ने

प्रकाशित मिति :  14 January, 2024 7:53 am


काठमाडौँ । राप्ती गाउँपालिकाले घरघडेरी सम्बन्धि नयाँ मापदण्ड तय गरेको छ । गत पुस २६ गते पालिकाको वैठकबाट यस अघि मंसिर १९ गतेको निर्णय संशोधन गर्दै नयाँ मापदण्ड तय गरेको हो।

पालिकाले सार्वजनिक सूचना जारी गर्दै घरघडेरीको न्युनतम क्षेत्रफल १२ धुर, मोहडा १० मिटर र सडक  ८ मिटर राख्नुपर्ने जनाएको छ। 

पालिकाभित्र अंशवण्डाको हकमा एक कित्ताबाट एक अंशियारले एक वर्षमा १ मात्र कित्ताकाँट गर्न पाउने व्यवस्था गरिएको छ।

पालिकाले बाँकको हकमा भुउपायेग नियमावली २०८० को नियम ४ बमोजिम गर्न सूचना जारी गर्दै भनेको छ। 



प्रतिक्रिया दिनुहोस !