२६ आश्विन २०८१, शनिबार

यस्ता छन् मंगलबारको मन्त्रिपरिषद्का १९ निर्णय

प्रकाशित मिति :  24 January, 2024 4:31 pm


काठमाडाैँ । सरकारले ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने भएको छ।

हिजाे (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयनका लागि प्रस्तावित चौतिस अर्ब उनन्पचास करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।



प्रतिक्रिया दिनुहोस !