२७ आश्विन २०८१, आइतबार

यस्तो छ बुधवारको मौसम

प्रकाशित मिति :  7 February, 2024 7:04 am


काठमाडौँ। आगामी २४ घण्टामा गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बुधवार दिउँसो लुम्बिनी,सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्मानुमान बुलेटिनमा उल्लेख छ।

बुधवार राती पनि गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।



प्रतिक्रिया दिनुहोस !