२७ आश्विन २०८१, आइतबार

यस्तो देखियो दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानको प्रथम वार्षिकोत्सव (फाेटाेफिचर)

प्रकाशित मिति :  13 February, 2024 6:02 pm


काठमाडाैँ । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले प्रथम वार्षिकोत्सव आज काठमाडौँमा विशेष कार्यक्रम साथ सम्पन्र भएको छ ।

झापाको काँकडभिट्टाबाट सुरू गरेको उक्त अभियानकाे वार्षिकोत्सव कार्यक्रम सम्पन्र भएकाे हाे । प्रशासनले काठमाडौँको टुँडीखेलमा कार्यक्रम गर्न अनुमति नदिएपछि प्रसाईंले भृकुटीमण्डपमा कार्यक्रम गरेका हुन् ।

प्रसाईंले कार्यक्रममा भ्रष्टाचार र तस्करीमा संलग्नको प्रमाणसहित नाम सार्वजनिक गरेका थिए ।

तस्विर: पुष्पा पाल



प्रतिक्रिया दिनुहोस !