२७ आश्विन २०८१, आइतबार

यी हुन् वर्ष २०८१ का सार्वजनिक बिदाका दिन(सूचीसहित)

प्रकाशित मिति :  14 February, 2024 12:15 pm


काठमाडौँ । सरकारले २०८१ सालमा हुने सार्वजनिक विदाको सूची प्रकाशन गरेको छ ।

गृह मन्त्रालयले माघ २९ गते नेपाल राजपत्रमा सार्वजनिक विदा र कार्यालय समयको सूची प्रकाशन गरेको हो ।

याेसँगै २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहायबमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण हुने छ ।

हेर्नुहोस् सार्वजनिक बिदाको (सूची)



प्रतिक्रिया दिनुहोस !