२७ आश्विन २०८१, आइतबार

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

प्रकाशित मिति :  16 February, 2024 8:15 am


काठमाडौँ । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी आज प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमाबिदा दिइएको जनाएको छ। गण्डकी प्रदेश आज ६ वर्ष पूरा भएर सातौं वर्षमा प्रवेश गर्दैछ ।

स्थापना दिवसमा प्रदेश सरकारले प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायतका कार्यक्रम गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस !