२७ आश्विन २०८१, आइतबार

डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै कालोमोसो

प्रकाशित मिति :  16 February, 2024 1:16 pm


काठमाडौँ । । दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुर्व्यवहार भएको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट युवा संगठनले महाप्रबन्धक झालाई कालोमोसो दलेको हो ।

उनीहरूले झालाले दूध बेचेको १७ करोड रूपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोगजनमा खर्च गरेको, किसानको बक्यौता तिर्न आलटाल गरेको, इन्धन र सवारीसाधन प्रयोग मितव्ययी नभएको र आर्थिक लाभ लिने गरेको आरोप लगाएका छन्।



प्रतिक्रिया दिनुहोस !