अनेमसंघ क्रान्तिकारी अध्यक्ष बन्धु चन्द सर्वोच्च अदालतको आदेशमा रिहा
काठमाण्डौं, २३ वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दी प्रत्येक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्चले चन्दलाई रिहा गर्न आदेश दिएको हो । न्यायाधिस आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको ईजलासले चन्दलाई गैरकानुनी थुनामा राखेको भन्दै रिहा गर्न आदेश … Continue reading अनेमसंघ क्रान्तिकारी अध्यक्ष बन्धु चन्द सर्वोच्च अदालतको आदेशमा रिहा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed