२८ आश्विन २०८१, सोमबार

तनहुँमा जन्ती बाेकेकाे जीप दुर्घटनामा, दुईको मृत्यु, १६ घाइते

प्रकाशित मिति :  19 February, 2024 8:43 am


काठमाडौँ। तनहुँमा जन्ती बोकेको बोलेरो जीप दुर्घटना भएको छ । आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस !