२८ आश्विन २०८१, सोमबार

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, समूहगत छलफल हुने

प्रकाशित मिति :  21 February, 2024 7:54 am


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि चल्ने भएको छ । बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने भएको छ।

बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव वैठक राखिने एमालेले भएको जनाएको छ।

वैठक भोलि बिहीबारसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस !