२८ आश्विन २०८१, सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित मिति :  22 February, 2024 8:31 am


काठमाडौँ। संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे शुरु बस्दैछ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि राखेको बिरोधनको सूचनालाई निर्णयार्थ प्रश्ततु गरिने कार्यसूची छ।

कार्यसूचीमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रश्तुत गर्नेसमेत रहेको छ।



प्रतिक्रिया दिनुहोस !